भालुको आक्रमण बाट सहकारी घाइते

7
SHARES
15
VIEWS

कालिकोट । नरहरिनाथ अदेलाआ एक जनलाइ भालुले आक्रमण गर्दा एक जना घाइते भएका छ्न। नरहरिनाथ्व ४ अदेला निवासी  २३ वर्षीय  लालबहादुर सहकारी रहेको बताइएको छ । भालुको आक्रमण पछि घाइते सहकारीको   उपचार प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउमा नभएपछी सुर्खेत पठाइएको  स्वास्थ्य कर्मी राम बहादुर सहकारी ले जानकारी दिनु भएको छ । उनला हेलिकप्टर बाट उद्दार गरिएको स्थानीय  धन बहादुर सहकारी ले जानकारी गर्नु भएको छ ।बिरामिको अबस्था गम्भीर रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित