जुड्डिको पहिरोले कर्नाली नदि आधा सुक्यो ? कर्नाली किनारमा आवतजावत नगर्न आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली नदि आधा सुकेको छ । बाजुरा जिल्लाको जुड्डिमा आएको पहिरोले नदि रोकिएका कारण पानी सुके पछि एकाएक स्थानीयमा सन्त्रास फैलिएको छ । यस राराताल फुट्ने हल्ला र हुम्लामा नदि रोकिदा समस्या आए पछि स्थानीय प्रशासनले सचेत रहन अनुरोध गरेको थियो । कर्नाली नदिमा प्राय गरी तीन देखि चार वर्षको आसपासमा यस्तो समस्या आउने गरेको स्थानीयले बताए । अहिले कर्नाली किनारमा आवत जावत गर्दा ध्यान दिन पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अनुरोध गर्नु भएको छ । बाजुराको अवस्थाका बारेमा स्थलगत अध्ययनका लागि प्रहरीको टोलि त्यस तर्फ प्रस्थान गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित