रास्कोटमा बिप्लव नेकपा निकट युबाको चौथो सम्मेलन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा नेकपा निकट युबा संगहनको चौथो जिल्ला सम्मेलन उद्घाटन भएको छ । नेकपाका केन्द्रिय सदस्य भरत बम”रणबिर”सहितका केन्द्रिय नेताहरुको सहभागितामा सम्मेलन भएको बताइएको छ ।  सम्मेलनमा केन्द्रिय सदस्य कर्ण भण्डारी ,लोकजंग शाही समर,जिल्ला सेक्रेटरी रणदिप सहितका नेताको सहभागिता रहेको छ । सम्मेलन बाट नयाँ नेतृत्व चयन हुने बताइएको छ । सो सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य भरत बमलाइ अभिनन्दन समेत गरिएको नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपलेबताउनु भएको छ । नेता रणबिर २८ महिना जेल जीवन पछि रिहाइ हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित