कर्नालिको वाहब बढेपछि जिते बजार जोखिममा

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षाले कर्नाली नदिमा पानीको वाहब बढेपछि कालीकोटको जिते बजार जोखिममा रहेको छ । जिल्लाका एक नगरपालिका र दुई गाउँ पालिकाका स्थानीयको प्रमुख व्यापारी केन्द्र जितेगडामा कर्नालिको पानी बढेपछी ब्यापारीहरुले रातभर स्थानीय शिबमन्दिरमा जाग्राम बसेको बताइएको छ ।बर्षेनी पानीले सताउने भएपनी यहाँका व्यावसायिहरुले अर्को स्थानमा ठाउँ नभएपछी त्यही स्थानमा ब्यबसाय गर्दै आएको बताइएको छ । त्यसै गरि जितेमा रहेको फेरि पुन बगाएको छ । अघिल्लो वर्ष फेरी बगाएर दैलेखेको टुनिबगर बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित