कालीकोटको रास्कोटमा प्रेस सेन्टरको पहिलो सम्मेलन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरको रास्कोटमा पहिलो सम्मेलन भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य रत्न कार्किको उपस्थितिमा प्रथम सम्मेलन भएको हो । उक्त सम्मेलनमा प्रेस सेन्टर कालीकोटका सचिब कर्ण कुमालको सहभागिता रहेको बताइएको छ । पत्रकार टिकराज उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र रास्कोटका इन्चार्ज जगत शाही शिखर,नगर अध्यक्ष धर्मराज शाही पोषण,नगर सचिब भैरे तिरुवा लाइट,हिमचुली सहकारी सस्थाका अध्यक्ष काली बहादुर महतारा लगाएतका अतिथिले पार्टीलाइ अघि बढाउन प्रेस सेन्टरले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका छन । जिल्लामा सबै स्थानीय तहमा सम्मेलन शुरु गर्ने कार्यक्रमका प्रमुख अतिथी रत्न कार्कीले बताउनु भएको छ ।उक्त प्रथम सम्मेलन बाट अध्यक्षमा टिकराज उपाध्याय,उपाध्यक्षमा रन्दिप कुमाल,सचिवमा चगदिस सुनार,सहसचिवमा रत्न महतारा,काेषाअध्क्ष अम्बिका थापा तेसै गरि सदस्यमा ,खेमराज धमाला,चरित्र भन्डारि,नम दर्जि,बिषु बराल लगायत ११ सदस्यीय समिति गठन गरियकाे बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित