देउवा सरकारले बाढिपहिरोबाट क्षती भएका घर निर्माण गर्न ५ लाख दिने

7
SHARES
15
VIEWS

काठमाडौँ। सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर बनाउन ३ देखि ५ लाखसम्म दिने निर्णय गरेको छ ।

वुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

घर बनाउन जग्गाको अभाव हुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै, घर भत्केकाहरुलाई तत्काल ५० हजार राहत दिने निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित