कोहलपुरमा वर्षाले क्षेती पुगेपछी कृषकको खेतबारीमा वडाअध्यक्ष रिजाल

7
SHARES
15
VIEWS

कोहलपुर । लगातारको वर्षाले लगाएको धानबालिमा क्षती पुगाएपछी कृषकको खेतबारीमा कोहलपुर वडा नम्बर ३ का अध्यक्ष माधब रिजालले स्थलगत अनुगमन गर्नु भएको छ । बुधबार ३ नम्बर वडाका कृषकको बारीमा पुगेर क्षेतिको अवस्था बुझेको स्थानीय गोकर्ण महताराले बताउनु भयो । वहाँका अनुसार वडा नम्बर तिनका क्षेतिको अनुगमन गर्दा बदला थारुको सबै भन्दा बढी धान क्षेती भएको छ । आबश्यक राहतको ब्यबस्थापनका लागि पहल गर्ने ३ नम्बर वडाअध्यक्ष माधब रिजालले आश्वासन दिनु भएको बताइएको छ ।बाकेमा वर्षाले धानबालीमा क्षेती पुगाएकाले स्थानीय सरकारले राहतको ब्यबस्थापन गर्न अनुरोध गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित