आगामी बजेटको सुझाव लिदै पचालझरना गाउँ पालिका

7
SHARES
15
VIEWS

कालीकोट ,जेष्ठ ।पचालझरना गाउँपालिकाको छैटौ गाँउसभाका लागि पूर्व तयारीका लागि पचालझरना भित्र कार्यक्षेत्र भएका संघसस्था तथा विषयगत शाखाहरु सगँ पहिलो बैठकको शुरुवात गरेको छ ।

पचालझरना गाउँ पालिकालाई रोजगारमुलक र व्यवहारिक तरिकाले अगाडी बढ्ने खालको नीति तथा कार्यक्रम र बजेटलाई समाबेसिकरण गर्न जोड दिइने बताइएको छ । सोमबार शुरु भएको परामर्श तथा अपेक्षा संकलनका लागि बैठक बोलाइएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ ।

सबै विषयगत शाखा तथा संघ संस्थाहरुले आगामी कार्याक्रमका लागि सुझाव दिने बताइएको छ ।

आगामी वर्षमा पचालझरना गाउँ पालिकाले कृषि,पर्यटन र रोजगारमा जोड दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित