कालीकोट नावगैराका बाढिपिडितलाइ राहत

7
SHARES
15
VIEWS

कोहलपुर । लामो समयको वर्षाका कारण सदरमुकाम मान्मको नावगैरामा क्षती पुगाएका बाढीपीडितलाई लत्ता कपडा सहयोग गरिएको छ । युनिसेफ नेपालको सहयोग तथा खाडाचक्र नगरपालिकाको समन्वयमा नावगैरा बाढिपिडित मनोज शाही र गोपाल ऐडिलाइ कृपाल सहित लत्ताकपडा सहयोग गरिएको बताइएको छ । उक्त लत्ताकपडा खाडाचक्र नगर प्रमुख जसि पाण्डे द्वारा हस्तान्तरण गरिएको हो ।जिल्लामा बाढिपिडितलाइ राहत पठाइएको छ । कर्नाली प्रदेश सरकारले महाबै,खाडाचक्र र पचालझरना नेपाली सेनाको हेलिकप्टर मार्फत राहत पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित