बांकेमा एमालेको वडा अधिबेशन सम्पन्न, कोहलपुरका सबै वडामा कस्ले पाए जिम्मेवारी ?(नाम सहित)

7
SHARES
15
VIEWS

कोहलपुर । नेकपा एमालेको देशभर भएको वडा अधिबेसन सम्पन्न गर्ने क्रममा बाकेका सबै वडामा नेतृत्व चयन भएको छ । सोही क्रममा कोहलपुर नगरपालिकाका सबै वडामा अधिबेसन सम्पन्न भएका छ्न । नेकपा एमालेले राज्य पूनसँरचना पछि प्रथम वडा अधिबेसन उदघाटनमा पार्टी अध्यक्ष केपि शर्मा ओलिले एक साथ उद्घाटन गर्नु भएको हो ।सोही क्रममा कोहलपुर नगरपालिका वडा न १ देखि  १५ वटै वडामा अधिबेसनमा सर्बसम्मत गरिएको बताइएको छ ।नेकपा एमाले बाकेका अनुसार सबै वडामा अधिबेसन सम्पन्न भएको बताइएको छ । जसमा निम्नानुसार नेतृत्व चयन भएको बताइएको छ ।
कोहलपुर नगर पालिका
वडा नम्बर १
अम्बर लामिझाने को अध्यक्ष तामा३० सदस्यीय कमिटी गठन
वडा नम्बर २
प्रेम पुलामि को अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन
वडा नम्बर ३
छविलाल आचार्य को अध्यक्षतामा सचिबमा गोकर्ण महतारा,उपसचिबमा प्रदिप तिमेल्सेना सहित ३१ सदस्यीय कमिटी गठन
वडा नम्बर ४
सफिक गुजार को अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन
वडा नम्बर ५
दिपेन्द्र श्रेष्ठ को अध्यक्षतामा१५ सदस्यीय कमिटी गठन
वडा नम्बर ६
नारायण पोखरेल को अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन
वडा नम्बर ७
ठग्गा थारु को अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन
वडा नम्बर ८
पलमान खडका को अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन
वडा नम्बर ९
नन्दराम थारु को अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन
वडा नम्बर १०
मकर रोकाया को अध्यक्षतामा २१सदस्यीय कमिटी गठन
वडा नम्वर ११
सालिकराम लम्सालको अध्यक्षतामा३१ सदस्यीय कमिटी गठन
वडा नम्बर १२
प्रेमराना को अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन
वडा नम्बर १३
रुपसिह डागि को अध्यक्षतामा२७ सदस्यीय कमिटी गठन
वडा नम्बर १४
गोपाल गिरि को अध्यक्षतामा२५ सदस्यीय कमिटी गठन
वडा नम्बर १५
घुर्का थारु को अध्यक्षतामा२१ सदस्यीय कमिटी गठन
बाकेका अन्य वडाहरुमा समेत सर्बसम्मत भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित