रास्कोटमा बिपद समितिको बैठक सम्पन्न, क्षेतिको विवरण संकलन शुरु

7
SHARES
15
VIEWS

सुर्खेत । रास्कोट नगरपालिकाको वडा नम्बर ६ को बिपद समितिको बैठक सम्पन्न भएको छ । आइतबार वडा कार्यालयमा बसेको सर्बपक्षिय तथा सर्बदलिय बैठकले वडामा वर्षाले क्षेती पुगेको बिबरण संकलन गर्ने भएको छ । वडा कार्यालयबाट जनप्रतिनिधि सहित प्रहरीको रोहबरमा क्षेतिको विवरण संकलन गरेर पीडितलाई राहतका लागि ब्यबस्थापन गरिने वडा अध्यक्ष टक्क बहादुर फर्सालले बताउनु भयो । वडामा स्थानीयको अन्नबालिमा क्षेती पुगाएको बताइएको छ । रास्कोटका अन्य वडामा क्षेतिको विवरण संकलन शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित