उद्योगमा कर्नाली प्रदेश सरकारको कर छुट

7
SHARES
15
VIEWS

सुर्खेत  । कर्नाली प्रदेश सरकारले सबै उद्योगहरुलाइ नवीकरण शुल्क तथा लाग्ने करमा सबै छुट दिने भएको छ । कर्नाली प्रदेश सरकार मन्त्री परिषदले कर्नालिमा रहेका सबै उद्योगको नवीकरण गर्दा लाग्ने शुल्क र राजस्वमा छुट दिने निर्णय गरेको बताइएको छ । कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले उद्योगमा लाग्ने कर र नवीकरण शुल्कमा छुट दिने निर्णय गरेका छौ अब सोही अनुसार छुट दिन आबस्यक प्रक्रिया पूरा गरेपछि निर्णय कार्यन्वयन हुने बताउनु भयो ।  लामो समय सम्म नवीकरण नभएका उद्योगहरु अब नवीकरण निशुल्क हुने भएका छन । त्यसै गरि सरकारले उद्योग संचालनका लागि आर्थिक ब्यबस्थापन गर्न समेत अनुरोध गरेका छ्न  अर्थमन्त्री जनार्दन शर्माले बन्द उद्योगहरु संचालन गर्ने बताइसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित