प्रेस सेन्टर कालीकोटले”एक वडा एक पत्रकार”बनाउने

7
SHARES
15
VIEWS

कालीकोट । माओवादी केन्द्र निकट प्रेस सेन्टरले कालीकोटमा एक वडा एक पत्रकार बनाउने भएको छ । तेस्रो जिल्ला सम्मेलनको तयारीमा रहेको प्रेस सेन्टर नेपाल कालीकोटले अहिले पालिका सम्मेलनमा जुटेको छ । अहिले सम्म सान्नित्रीबेणी,शुभकालिका र रास्कोट नगरपालिकामा सम्मेलन सम्पन्न गरेको सेन्टरले खांडाचक्र नगरपालिकामा बुधबार प्रथम सम्मेलन गर्ने भएको छ । प्रेस सेन्टर कालीकोटले जिल्लाका ८१ वटा वडामा एक एक जना पत्रकार बनाउन शुरु गरेको प्रेस सेन्टर सम्मेलन आयोजक समितिका सदस्य बिरेन्द्र आचार्यले बताउनु भयो । कात्तिक २५ गते कालीकोटको तेस्रो जिल्ला सम्मेलन गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित