प्रकाण्डको उपस्थितिमा स्वर्गिय नेता विरजंगको श्रदाञ्जलि माल्कोटमा

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेकपाका केन्द्रिय सदस्य विरजंगको श्रदाञ्जलिका लागि नेकपाका प्रवक्ता प्रकाण्ड माल्कोट पुग्नु भएको छ । नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा(प्रकाण्ड)को उपस्थितिमा माल्कोटमा श्रदाञ्जलि सभा हुने नेकपाले जनाएको छ ।

नेकपा कालीकोटका अनुसार प्रकाण्डले खुलालु पुल,सडक लगाएतको अनुगमन सोमत गर्नु भएको बताइएको छ । केन्द्रिय नेता विरजंगको आज देशभर श्रदाञ्जलि सभा गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित