कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रिका कानुनि सल्लाहकार द्धारा राजिनामा

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीका कानुनि सल्लाहकार मातृकाप्रसाद खनालले राजीनामा दिनु भएको छ। खनाल बुधबार कर्नालि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष राजिनामा दिएका हुन ।उनको राजिनामा प्रदेश प्रमुखले आजै स्विकृत गर्नु भएको बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै खनालले दिएको राजीनामा प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६० को उपधारा ४ ९क० बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको जनाएको छ ।मुख्य न्यायधिवक्ताका खनाल

चैत ६ गते संबधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्ति हुनु भएको थियो । खनाल भन्दा अघि मुख्य न्यायअधिवक्तामा विद्याभुषण मानन्धर थिए । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको अवधि समाप्त हुनु पूर्व न्यायधअधिवक्ताको राजिनामा आउनु सत्ता हस्तान्तरणको पूर्व संकेत भएको ठम्याई हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित