जनयुद्ध कालमा प्रहरीको राइफल खोस्ने प्याउकलालाई प्रकाण्डले भेटे

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा प्रबक्ता खड्ग बहादुर बिक( प्रकाण्ड)ले  जनयुद्ध कालमा जनता माथि व्यापक दमन गरेपछी प्रहरीको राइफल खोस्ने प्याउकला बिकलाइ भेटघाट गर्नु भएको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला आइपुगेका प्रकाण्डले घरमा पुगेर भेटाघाट गर्दै तत्कालीन समयमा माल्कोटी महिलाले खेलेको भुमिकाको आफ्नो पार्टीले उच्च कदर गरेको बताउनु भएको छ ।त्यसै गरी २०७४ सालको  स्थानिय निर्बाचन ताका माल्कोट मतदान केन्द्रको समयमा घाइतेलाइ समेत भेटघाट गरेको बताइएको छ । जनयुद्धकालमा २०५४ साल चैत्र २४ गते माल्कोटको बिथलडांडामा प्याउकलाको नेतृत्वमा प्रहरीलाई लखेटेर एक थान थ्रीनट थ्री(राइफल) खोसेर माओबादीलाई बुझाएका थिए । सो समयमा कोटबाडाको चौथिकोटका काली बिकले शाहदत गरेका थिए । उनी साबिकको कर्नाली अंचलको जनयुद्धका पहिलो सहिद हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित