अग्रगमन पक्षधर पार्टी माओवादी केन्द नै हो -ऐन बहादुर शाही

7
SHARES
15
VIEWS

कालीकोट । राप्रपाबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका ऐन बहादुर शाहीले नेपालि जनताको पक्षमा काम गर्ने र नेपालको अग्रमनको पक्षधर माओवादी भएको बताउनु भएको छ ।  नेकपा माओवादी केन्द्र कालीकोटको विस्तारित बैठकमा बोल्दै नेता शाहीले नेपालमा जातिय,क्षत्रिय, वर्गिय हिसावमा अन्य कुनै पार्टाीले नबोलर माओवादीले मात्र पक्षधर भएको बताउनु भएको हो ।

आफु विगतमा क्रान्तिकारी धारमा रहंदै आएकाले अहिले पनि क्रान्तिकारी सोच भएर पुरानो पार्टीको पछि लागेको तर आफु खेल क्षेत्रमा क्रियासिल रहेकाले नेपाल भलिवल संघ र राष्ट्रिय खेलकुद परिषदले माया गर्दै आएको बताउनु भएको छ ।

कालीकोटको नेतृत्व अझै नेकपा माओवादी केन्द्रले गर्ने भएकाले आफुहरु जस्ता स्थान नपाएकाहरु माओवादी केन्द्रमा गोलबन्द हुने बताउनु भएको छ ।

आफुले विगतमा कुनै पनि क्षेत्रमा आफ्नो लागि नभई समाजका लागि केही गर्नु पर्छ भन्ने सोच भएका कारण यहाँ सम्म पुगेको बताउदै नेता शाहीले आफु नेकपा माओवादी केन्द्रको नेता नभई कार्यक्रता भएर पार्टीको निति विधि र सिद्धान्त अनुसार अघि बढ्ने बताउनु भएको छ । नेता शाही नेपाल भलिवल संघको केन्द्रिय उपाध्याक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित