बासिन्दा र इन्द्र ब्यक्ति हाेइनन पलाताकाे भबिष्य हुन -धन बहादुर सार्की 

7
SHARES
15
VIEWS

पलाता गाउपालिका भित्र रहेका अति बिपन्न घर परिवार दलित परिवार सहिद परिवार घाइते अपांग दुखि पिडित परिवारलाई आफु सरकारमा नरहे पनि आफ्नाे पार्टी गत रुपमा  जिम्मेवारी निभाउनु भएका बिष्णु राेकाया(इन्द्र) लाई पलाताका समुदायले उहाँ ब्याक्ति हाेइन समग्र पलातिकाे भबिष्यका रुपमा लिएका छन । गाउपालिका भित्र बाहिर पनि आफ्नाे जिम्मेवारी निभाउनु भएकाे बिष्णु राेकायालाई सबैले भबिष्य केही गर्ने  भित्रको एक ब्याक्तित्व मान्दै आएका छ्न ।पलाता भित्र रहेका केही स्थानिय वडाहरु मध्य एक कुसल लिडर र जनतालाई आफ्नाे परिवार भन्दा धेरै सम्झिने र सहयाेग समर्थन गर्ने वडा न एक का वडा अध्यक्ष मानबहादुर भण्डारी( बासिन्दा) पनि समाजसेवामा लागि पर्ने भित्र पर्छन। जनतालाइ असर पार्ने  कुनै कुरामा अग्रसर नभएका भण्डारी पटकपटक गाउँ पालिकामा संघर्ष गरे तर पछि परेनन । अरु वडा भन्दा केही पलाति जनताकाे लागि एक कुसल लिडर हुन जनता कै लागि बाह्रौ मास दौड धुप गर्नु हुने भण्डारी ले आफ्नो काम कर्तव्य आजज सम्म राम्राे सँग निभाउनु भएकाे छ । पलाती जनताको बुइ चढेर केही स्थानिय तहका मै हुं  भन्ने गुण्डा गर्दी गर्दै  साेझा साझा जनतालाइ कुट पिट गर्ने र जनताकाे टाउकाेमा रेल चलाउने काम पनि गरिरहेका छन ।यस्ता काम प्रती कुनै दिन  पलाती जनताले अबस्य ऐना देखाउने छ्न । एउटा सामान्य पार्टीको जिम्मेवारी पाएका राेकाया र भण्डारी पलाति बासिकाे समय र भबिष्य रहेका छन अझै पनि थप जिम्मेवारी पाउनु हुन्छ भन्ने आशा पलाति जनताले गरेका छन । सहिद परिवार घाइते अपांगहरुले सुझाब दिदै आज जति जनताको साथ छ भोलि पनि निरन्तर जनतामा आउन सुझाएका छ्न । मेरो तर्फबाट अहिलेका पलाती जनताअ माथी होलि खेल्नेहरु जस्तै नगर्न म अनुरोध गर्दछु । लेखक : धन बहादुर सार्की पलाताका शहिद परिवार हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित