कालीकोटमा खुला ब्याटमिन्टन शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पहिलो पटक खुला ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । कालीकोट जिल्लामा ५ दिन सम्म चल्ने खुला ब्याटमिन्टनमा जिल्लाभरका खेलाडी सहभागिता रहने बताइएको छ । जिल्ला खेलकुद बिकाश समिती कालीकोटको सहयोगमा कालीकोटको मान्मा खेल्कुदको आयोजना गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष गणेश शाहीले बताउनु भएको छ । खाडाचक्र नगरपालिका प्रमुख जशी प्रसाद पाण्डे,नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष ऐन बहादुर शाहिको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको बताइएको छ । जिल्लाको खाडाचक्र वडा नम्बर दुईमा जिल्ला खेलकुद समितिको आयोजक तथा खाडाचक्र नगरपालिका सह आयोजक रहने गरी मुख्यमन्त्री कप शुरु भएको छ । दशै तिहारको सेरो फेरोमा खेलकुद आयोजना हुने गरेका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित