माओवादी केन्द्रका नेता दिनेश चंदारालाई पितृ शोक

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रका तिलागुफा नगरकमिटि अध्यक्ष दिनेश चंदारालाई पितृशोक परेको छ ।

तिलागुफा नगरपालिकाका अध्यक्ष चंदाराका ६५ वािर्षया बुवा आंउसे चंदाराको आज निधन भएको हो । आंउसे चंदाराको निधन प्रति नेकपा माओवादी केन्द्र कालीकोटले दुख व्यक्त गर्दै मृतक प्रति श्रदाञ्जलि दिनुका साथै शोकाकुल परिवारमा शोकलाई शक्तिमा बदल्न आग्रह गरेको छ ।

पारिवारिक श्रोतका अनुसार आंउसे चंदाराको कालगतिमा तिलागुफा नगरपालिकाको खल्ला घरमा निधन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित