प्रकाण्डको उपस्थितिमा नेकपा कालीकोटको बैठक माल्कोटमा

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्व को नेकपा कालीकोटको दोस्रो पुर्ण बैठक माल्कोटमा पार्टी प्रबक्ता खडगबहादुर बिश्वकर्मा( प्रकाण्ड) को उपस्थितिमा शुरु भएको छ ।पार्टीका केन्द्रीय सदस्य एटम बिसि र कर्ण भण्डारी,डण्डमान बिकको समेत सहभागिता रहेको बताइएको छ । जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपको अध्यक्षता शुरु भएको बैठकमा जिल्ला सद्स्यहरुले जिल्लाको समसायिक रिपोर्ट प्रस्तुत गरेको सेक्रेटरी रणदिप बताउनु भयो । वहाँका अनुसार पार्टी केन्द्रिय नेतृत्वको उपस्थितिमा सदरमुकाममा अन्तरक्रिया तथा भेटघाटको कार्यक्रम गर्ने बताउनु भयो । जिल्लाको दोस्रो पुर्ण बैठक मंगलबार सम्म संचालन हुने कार्यालय सचिब निर्भिक शाहिले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित