पलातामा प्रेस सेन्टर अध्यक्षमा सत्यदेबी बम

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस सेन्टर पलाँता गाउपालिकाको प्रथम सम्मेलन बाट सत्यदेबी बमको अध्यक्षतामा गाउँ समिति गठन भएको छ । सो समितिको उपाध्यक्षमा युबराज सिंह,सचिब महेश क्षेत्री,सहसचिब सृष्टि न्यौपाने कोषाध्यक्षमा बिरबल बिष्ट सहित ११ सद्स्य कमिटी गठन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित