कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीको कार्यकालका नमुना काम

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालिका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सहमती सहकार्यको सिस्टमको शुरुवात आफुबाट शुरूवात गर्नु भएको छ । संकटमा साथ दिने माथि घात नगर्ने र इमानको पक्का बनेर नमुना काम गरेर राजीनामा दिनु भएको छ । ३ वर्ष ८ महिनाको कार्यकालमा कर्नालिमा दर्जनौ काम गरेका मुख्यमन्त्री शाहिले दिएको राजिनामाले उनको राजनीतिक जिवनमा थप जिम्मेवारी बढेको छ । आलोपालो सरकार चलाउने सहमति भए अनुसार उनले राजिनामा दिएर मार्ग प्रशस्त गरेका हुन । आफ्नो कार्यकालमा कर्नाली प्रदेशमा तमाम काम गरेका मुख्यमन्त्री शाहिले तपसिलका नमुना काम गरेका छ्न ।
१.सहिद बेपत्ता घाइतेहरुलाइ प्रोत्साहन हुने गरि प्रदेशका ८० हजार परिवारलाइ एक ब्यक्तिलाइ ३० हजार बीउ पुंजि प्रदान
२.सुर्खेत जुम्ला सम्मका सडकमा १२ भन्दा बढि पक्की पुल निर्माण
,कर्नाली करिडोरको खुलालु पुल,गाउँ गाउमा सडक,
३.कर्नाली बासिलाइ २ लाखको दुर्घटना बिमा,
४.महिलाहरुका सहकारीलाई बीउ पुजि अनुदान,
५.सुर्खेत भ्यालिको सडक स्तरोन्नति,रारा महोत्सव प्रधानमन्त्री सहित मन्त्री परिषदको बैठक बस्ने काम ।
६.एकीकृत नमुना बस्ती निर्माण,ठाँउ ठाँउमा सहिद स्तम्भ निर्माण
७.बैंक खाता छोरीको जीवन भरिको
८ .कर्नालिका हरेक जिल्लामा कोभिड तथा सरुवा रोग अस्पताल स्थापना
९ .जुम्ला कालीकोट सम्म रास्ट्रीय प्रशारण लाइन बिस्तार
१०. मुख्यमन्त्री रोजगार कार्यक्रम
११.बाढिपिडितलाइ राहत तथा सुरक्षित बस्ती निर्माण
१२. अर्गानिक कर्नाली प्रदेशको अबधारणाको शुरूवात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित