नेकपा(एमाले)कालीकोटका पूर्व निर्वाचन आयोग संयोजक तथा व्यवसायि शाहीको निधन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले) पूर्व निर्वाचन  आयोग काीकोटका संयोजक तथा सफल व्यवासािय प्रेम बहादुर शाहीको निधन भएको छ ।

खांडाचक्र नगरपालिका वडा न.१ निवासि शाहीको आइतवार निधन भएको हो । लामो समय क्यान्सरका विरामिले थला परेका शाही होटल व्यवसायि समेत रहेको बताइएको छ ।

काठमाडौं लगाएतका ठाउँमा उपचार हुन नसक्दमा घरमा आएका शाही पूर्व गाविस सचिव समेत हुनुहन्थ्यो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा खांडाचक्र नगरपालिका वडा न. १को वडा सदस्यमा समेत निर्वाचत शाही जिल्ला समन्वय समिति कालीकोटको प्रमुखका दावेदार रहेका थिए ।

शाहीको निधन प्रतिे सिंगो एमालेलाई अपुरणिय क्षेति पुगेको नेकपा(एमाले) कालीकोटले दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित