हाउडी पुगे गाडी,पुर्ब मन्त्री तथा समाजवादी नेता शाही द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका गाउँ पालिकाको हाउडिमा गाडी पुगेका छ्न । शुभकालिकाको वडा नम्बर १ देखि तीन सम्म यातायातको पहुँच भएपनी अन्य वडामा पहुँच नपुगेको अवस्थामा वडा नम्बर ६ को हाउडीमा जिप संचालन भएका छ्न ।

पहिलो पटक गाडी पुगेपछी स्थानीयले स्वागत गरेका छ्न । उक्त  कार्यक्रममा कर्नाली प्रदेशका भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहिले उद्घाटन गर्नु भएको हो ।

सो कार्यक्रममा शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं,उपाध्यक्ष पम्फा शाही सहितका नेता तथा कार्यक्रताका साथै समुदायको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै पुर्ब मन्त्री शाहीले प्रदेश निर्वाचन क्षेत्र( क)का लागी आफुले सक्दो प्रयास गरेको बताउदै शुभकालिका गाउँ पालिकाका सबै वडामा यसै वर्ष यातायातको पहुँच हुने दाबी गर्नु भएको नन्दकेश अधिकारीले बताउनु भएको छ। शुभकालिका गाउँ पालिका पुर्ब मन्त्री शाहीको गृह क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित