प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलन शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलन शुरु भएको छ । एक वडा एक पत्रकार सुचना र समृद्धिको आधार भन्ने मुल नाराका साथ शुरु भएको दोस्रो जिल्ला सम्मेलन कालीकोटको होटल एमिदिपमा शुरु भएको छ । नेकपा( माओवादी केन्द्र) कालीकोटका संयोजक धनजित शाहीको प्रमुख आतिथ्यतामा सम्मेलन शुरु भएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने आयोजक समितिका संयोजक अर्जुन भट्टराईले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित