माओवादी केन्द्र पलांतामा वडा सम्मेलन सम्पन्न,अधिकांस वडामा युवाहरुको नेतृत्व

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) पलांताले समय सिमा भन्दा अगाडी टोल देखि वडाका सम्मेलन सम्पन्न गरेको छ ।

नेकपा(माओवादी केन्द) पलांताका अध्यक्ष विष्णु रोकाया)इन्द्र)का अनुसार पलांताका वडा १, वडा न.३ देखि ९ सम्ममा टोल देखि वडा सम्मेलन सम्पन्न भएको र बांकी रहेको वडा न. २को विहवार वडा सम्मेलन गर्ने तयारी भएको बताउनु भयो ।

पलांताका अधिकांस वडाहरुमा युवाहरुको नेतृत्वमा युवाहरुको वर्चश्व रहेको बताउनु भएको छ । विष्णु बहादुर रोकाया(इन्द्र)ले यस सम्मेलनका क्रममा अन्य पार्टीबाट दुई दर्जन बढि कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

वहाँका अनुसार युवाहरुले नेतृत्व जरुरी भएका समयमा पलांतामा युवाहरुले जिम्मेवारी लिदा विगत भन्दा फरक हुने अपेक्षा आफुले लिएको बताउदै अध्यक्ष रोकायाले सम्मेलन सफल पार्ने सबै जनता,पार्टी कार्यक्रता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित