माओवादी केन्द्र कर्नाली प्रदेशको संसदीय दलको बैठक शुरु,

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रको कर्नाली प्रदेश सभा संसदीय दलको बैठक शुरु भएको छ । कर्नाली प्रदेश सरकार गठनमा ढिला सुस्ती भैरहेका समयमा शुरु भएको  बैठकले मन्त्री छान्ने लगाएत बिबिध बिषयमा छलफल हुने  बताइएको छ । नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सरकारमा सहभागिता सम्बन्धि छलफल गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री बाट  राजिनामा दिएपछी नेपाली कांग्रेसका मुख्यमन्त्री जीवन शाहीले मन्त्री परिषद बिस्तार गर्न सकेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित