हुम्लाका पत्रकार ऐडीको उपचारका क्रममा काठमाडौंमा निधन

7
SHARES
15
VIEWS

कालीकोट ।मृगौला पिडित हुम्लाको पत्रकार ऐडीको निधन भएको छ। लामो समय देखि कलेजो र मिर्गौला सम्बन्धी रोगका बिरामी हुम्लाका  पत्रकार नन्द ऐडीको शनिबार निधन भएको हो।पत्रकार ऐडीको निधनले हुम्लामा ठुलो क्षेती पुगाएको बताइएको छ ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचारका क्रममा  मृत्यु भएको  श्रीमती बविता बुढाले बताउनु भयो । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेका पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक हुनुहुन्थ्यो ।हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका घर भएका ऐडीको  श्रीमती, दुई छोरी र एक छोरा छन्। आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या झेल्दै आउनु भएको थियो । पत्रकार ऐडीको निधन प्रती नेपाल पत्रकार महंसघ हुम्लाले दुख व्यक्त गरेको छ ।# BL news बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित