पलातामा पुर्ब मुख्यमन्त्री शाही,लेखा आयोगको टोलिलाइ भब्य स्वागत

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)पलांताको प्रथम सम्मेलनका लागि पुगेको टोलिलाइ स्वागत गरिएको छ । नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही,केन्द्रिय लेखा आयोगका सदस्य काशी बराल,रास्ट्रीय सभा सदस्य जीवन बुढा लगाएतका नेतालाइ नेकप(माओवादी केन्द्र)पलाता कमिटीले स्वागत गरेको हो । आज हुने भनिएको प्रथम सम्मेलन बिहीबार पलाता गाउँ पालिकाको अस्थायी केन्द्र डोरीमा उद्घाटन हुने भएको छ । नेकपा(माओवादी केन्द्र)ले वडा सम्मेलन सम्पन्न गरेर गाउँ सम्मेलनको तयारीमा रहेको छ ।गाउँ सम्मेलन  मंसिर ११ गते तोकिएको भएपनी जिल्लामा उच्च नेतृत्वको सहभागितालाई जोड्दै अगाडि नै गाउँ सम्मेलन तोकिएका छ्न । पलातामा ८ गते छ भने पचालझरनामा १० गते प्रथम गाउँ सम्मेलन हुने नेकपा( माओवादी केन्द्र) पचालझरनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित