गाई काट्ने दुई पक्राउ

7
SHARES
15
VIEWS

नेपालगंज ।बांकेमा गाई काट्दै गरेको अवस्थामा बुधबार दुई जना पक्राउ परेका छ्न । जिल्लाको खजुरा गाउँपालिका–५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

खजुरा गाउँपालिकाको उडारापुरमा गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित फेला पारेर दुई जना पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित