शहिदको रगतले माओवादी आन्दोलन ओझेल हुन दिदैन -अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)का नेता तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले कालीकोट माओवादी केन्द्रको किल्ला भएको बताउदै माओवादी केन्द्र संग भिरमा जुध्नु सो सरह हुने ठोकुवा गर्नु भएको छ ।पचालझरना गाउँ पालिका हर्ष बहादुर शाही(प्रभात)को रगत बगेको पालिका मात्र नभइ कर्नाली प्रदेशको पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पालिका भएको बताउनु भएको छ । अध्यक्ष सेजुवालले पचालझरना गाउँ पालिकामा ६ वटा वडा र अध्यक्षका साथै उपाध्यक्षले जित हांसिल गरेकोमा अब ९ वटै वडामा माओवादी केन्द्रको जित हुने र दुई तिहाइ मतले जित हांसिल गर्ने ठोकुवा गर्नु भएको छ । पचालझरनामा माओवादी केन्द्रलाइ कमजोर पार्ने अन्य पार्टीले जति भ्रम छरेपनि त्यो दिवा सपना हुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित