पचालझरनामा माओवादी केन्द्रमा एमाले र कांग्रेस बाट चार दर्जन प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ पालिकाको प्रथम सम्मेलनमा चार दर्जन बढी अन्य पार्टी कार्यक्रता प्रबेश गरेका छ्न । पचालझरना गाउँ पालिका प्रबेश गर्नेहरुमा नेपाली कांग्रेस बाट बिम बहादुर बम,खड्गराज बम,वीर बम,मोहनबिर बम,सत्य शाही रहेका छ्न ।त्यसै गरि नेकपा एमाले बाट नन्दकृष्ण संज्याल,बिर्ख संज्याल,बिरेन्द्र संन्याल,रंगनाथ संज्याल,श्रीलाल संज्याल,लोकेन्द्र संज्याल,हिरा संज्याल लागएत ३० जना रहेका छ्न । त्यसै गरी एमालेबाट २०५४ सालको साबिकको राम्नाकोटका वडाध्यक्ष तथा २०७१ को निर्वाचन ताका वडाध्यक्षका प्रत्यासी नौलासिंह सेजुवाल,लाला बिक,निस्तरा बिक रहेको नेकपा माओवादी केन्द्र पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको छ । त्यसै गरी बिप्लव नेकपाका मान बहादुर ऐडी,राप्रपा बाट राम बहादुर कठायत,लाल ऐडी,निलबिर कठायत रहेका छ्न। नवप्रबेशी नेता तथा कार्यक्रतालाइ सम्मेलनका प्रमुख अतिथि दुर्ग बहादुर रावतले फुलमाला लगाएर स्वागत गर्नु भएको छ। अहिले सम्म पचालझरना गाउँ पालिकामा अन्य पार्टीबाट ६ सय ५० नेता कार्यक्रता नेकपा(माओवादी केन्द्र) पचालझरनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित