माओवादी केन्द्र कोहलपुर नगरको अध्यक्षमा अबराज खड्का सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा( माओवादी केन्द्र)कोहलपुर नगरपालिकाको अध्यक्षमा अबराज खड्का सर्बसम्मत निर्वाचित हुनु भएको छ ।

नेकपा(माओवादी केन्द्र) कोहलपुरको दोस्रो नगरसम्मेलन मार्फत अबराज खड्का(धुर्बिकिरण)सर्बसम्मत हुनु भएको बताइएको छ । त्यसै गरी उपाध्यक्षमा बल बहादुर खड्का,सावित्री पुन,कृष्ण बहादुर थारु,सचिब दानबहादुर ओलि,सहसचिब अर्जुन पौडेल र कोषाध्यक्ष सुरज जागा,बरिष्ठ सदस्यमा बद्रि प्रसाद जैसी सहित ६५ सदस्य नगर समिती निर्वाचित भएको बताइएको छ ।

यस अघि कोहलपुर नगर समितिका अध्यक्ष समेत भएका खड्का बिकाश प्रेमी नेताका रुपमा स्थापित रहेका छ्न ।

कोहलपुर नगरपालिकाका टोल टोलमा सडक कालोपत्रे देखि अन्य काम जनताको मनमा भिज्ने गरेर काम गर्ने नेता भएको बताइएको छ । नेकपा( माओवादी केन्द्र)कोहलपुरमा निर्बिवाद रुपमा अध्यक्ष चयन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित