माओवादी केन्द्र रास्कोट नगर अध्यक्षमा पोषण सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)रास्कोट नगरपालिकाको अध्यक्षमा धर्मराज शाही(पोषण) सर्बसम्मत निर्वाचित भएका छ्न ।नगर अध्यक्षमा ६ जना आकांक्षी मध्ये अन्तमा पोषणलाई सर्बसम्मत गरिएको छ । प्रथम नगर सम्मेलनले उपाध्यक्षमा पदम खड्का(सुबास),उदैराम आचार्य(तपेन्द्र),हजा सुनार सर्बसम्मत भएका हुन । त्यसै गरी सचिब भैरे बिक(लाइट),सहसचिब जग फडेरा र कोषाध्यक्षमा हरि महत( जितेन्द्र) सहित ६५ सदस्य सर्बसम्मत भएको बताइएको छ ।त्यसै गरी सान्नित्रीबेणी गाउँ पालिकामा मोहन केसि अध्यक्षमा सर्बसम्मत भएका छ्न महाबै गाउँ पालिकामा हर्क बहादुर शाही( यथार्त)सर्बसम्मत भए संगै कालीकोटका सबै स्थानीय तहमा नेतृत्व सर्बसम्मत भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित