नेपाली कांग्रेस कर्नाली सभापतिमा देउबा पक्षीय ललितजंग शाही बिजयी

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेस प्रथम कर्नाली महाधिवेशनमा देउबा पक्षिय ललितजंग शाही बिजयी भएका छ्न । उनले ४ सय २२ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्वन्दी पौडेल समुहका भुपेन्द्रजंग शाहीले ३ सय २७ मत लाएका छ्न ।त्यसै गरी बिमलेन्द्र निधि समुहका मोतिराज बमले ७ मत ल्याएका छ्न कुल खसेको मतमा  ७ सय ५६ मत ल्याइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित