प्रेस सेन्टर नेपालले चितवनमा नयाँ नेतृत्व छान्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले आइतवार नयाँ नेतृत्व चयन गर्न थालेको छ ।  तीन वर्षे कार्यकालको लागि ३७ पदाधिकारीसहित १ सय ९९ जनाको केन्द्रीय समिति बनाउन लागेको हो। पदाधिकारी सहित केन्द्रीय सदस्यहरु सहमतिमा चयन हुने बताइएको छ। अध्यक्षमा सचिन रोका र विष्णु सापकोटा आकांक्षी रहेकोमा बिष्णु सापकोटा बन्ने विश्लेषण गर्न थालीएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले उद्घाटन गर्नु भएको थियो । महाधिवेशनमा ८ सय बढि प्रतिनिधि सहभागी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित