क्वारेन्टाइनबाट घर फर्किएका विष्टको रहस्यमय मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको नरहरिनाथका एक व्यक्तिको मृत अवस्थामा लालिघाटमा सव भेटिएको छ ।

घर जाने क्रममा विहवार लालिघाट पुगेका नरहरिनाथ १कोटबाडा निवासि ६० वर्षिया कालि विष्ट रहेको बताइएको छ । उनि १४ दिन जिल्ला सदरमुकाम मान्मको होटल चन्द्रसुर्यमा क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको आरडिटी रिर्पाेट नेगेटिभ आए पछि उनि सहित चार जनालाई घर पठाइएको थियो ।

के केति कारणले मृत्यु भएको हो भन्ने बारेमा खुल्न सकेको छैन । बुधवारको परिक्षणमा चन्द्रसुर्य होटलमा रहेका नागरिकहरु मध्ये १६ जनामा आरडिटी पोजेटिभ देखिएको थियो ।वहांको कोरोनाका कारण मृत्यु भएको नभएको भन्ने बारेमा अहिले भन्न नसकिने जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला स्वसथ्य कार्यालय कालीकोटका प्रमुख कटक महतले मृत्युको कारण अनुसन्धान पश्चात मात्रै भन्न सकिन्छ अहिले होइन ।मृतको स्वाब  परिक्षणका लागि पठाइने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित