बिप्लव निकट युबा संगठनको सुदृढीकरण अभियान

7
SHARES
15
VIEWS

सुर्खेत ।बिप्लव निकट नेकपाको सहायक संगठन युबा संगठनले जिल्लाका दुई स्थानमा संगठन सुदृढ अभियान संचालन गर्ने भएको छ ।युबा संगठनको कालीकोटको दोस्रो बैठकका जिल्ला अध्यक्ष मिनेश ऐडीको अध्यक्षता तथा नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडीको उपस्थितिमा भएको बैठकले बैज्ञानिक समाजवाद प्राप्तिका लागि जनमत संग्रहको एजेन्डा अघि बढाउन जनतामा युबा संगठनले बिशेष भुमिका खेल्न बैठकका अतिथि रणदिपले संगठनलाई निर्देशन दिनु भएको छ । युबा संगठनले  जिल्लाका पुर्बि र पश्चिम क्षेत्रमा एक साथ अभियान संचालन गर्ने योजना रहेको जिल्ला अध्यक्ष मिनेश ऐडीले बताए । पछिल्लो समयमा जिल्लामा बिप्लव नेकपाले गतिविधि तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित