आगलागिमा परी एक महिलाको अवस्था गम्भिर

7
SHARES
15
VIEWS

कालीकोट । रास्काेटमा वनमा आगलागी हुंदा एक महिलाको अवस्था  गम्भीर रहेको छ ।रास्कोट नगरपालिका ९ थाेल्म स्थित रामसरा बुढा आगलागीमा परी घाइते भएकी छ्न । गाउँ नजिकै खैरेनि वन आगलागि हुंदा घाँस काट्न गएकि अन्दाजि ४५ वर्षिय बुढा जलेर गम्भीर अबस्थामा रहेका समयमा रास्काेट अस्पतालमा उपचार हुन नसक्दा जिल्ला अस्पतालमा पठाइएको बताइएको छ ।आगो कसरी लागेको भन्ने बारेमा जानकारी नभएको बताइएको छ। एक्कासि आगो लागेर अन्य महिलाहरु घाँस काट्नबाट टाढा भागेपनी कान कम सुन्ने रामसरा बुढा घाँस काट्दै गरेको समयमा आगोले भेटेर जलेको स्थानीय  मैना तिरूलाले बताइन । उनका अनुसार बुढा घाँस काटि रहेको समयमा ५० मिटर माथि रहेपनि हावाकाे गति बड्दै जांदा  कपडा जलेर शरिरमा समेत  असर परेको जगदीश सुनारले बताए । उनका अनुसार बनमा भएका रूख बिरुवा सखाप भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित