देलान त कर्नालिका मुख्यमन्त्रि शाहीले राजिनामा ?

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको सहमहान्त्री पदमा पराजित भएपछि मुख्यमन्त्रिमा बस्छन की बस्दैनन भन्ने व्यापक मात्रामा चर्चा परिचर्चा चलेको छ।

शुक्रबार सकिएको मतगणनामा पीछडिएका क्षेत्र तर्फबाट कर्नालि प्रदेशबाट उम्मेद्धारी दिएको शाहीका प्रतिद्धन्द्धि सुदुरपश्चिम प्रदेशबाट बद्री पाण्डे निर्वाचित भएपछि उनि पराजित भएका हुन ।

पाण्डेले शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेपछि उनि माथि मुख्यमन्त्रि पदमा बस्ने नबस्ने भन्ने बारेमा व्यापक मात्रामा दवाव बढेको हो।

नेपालिं कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।सोही अनुसार जीवन शाहीले पनि नैतिकताका आधारमा राजिनामा आउनु पर्ने विश्लेषण हुन लागेको हो ।तर उनले राजिनामा दिने बारेमा केही मुख खोलेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित