स्वास्थ्यकर्मी महासंघ पचालझरना अध्यक्षमा बिनोद शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)निकट अखिल नेपाल जनस्वास्थ्य महासंघ पचालझरना गाउँ पालिका अध्यक्षमा बिनोद शाही सर्बसम्मत भएका छ्न ।गाउँ पालिका स्तरीय पहिलो सम्मेलनबाट उपाध्यक्षमा बिपना सेजुवाल,राम बहादुर कठायत,सचिब बिरजन बोगटी,सहसचिव अंखराज संज्याल,कोषाध्यक्ष लक्ष्मी रावत सहित १५ सदस्य गाउँ कमिटी गठन भएको बताइएको छ । उक्त सम्मेलनमा स्वास्थ्यकर्मी महासंघका जिल्ला समन्वय समितिका सदस्य जगत शाहीको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको प्रमुख आतिथ्यता भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सेजुवालले स्वास्थ्यकर्मीहरुले बिगतमा झैँ भाबी दिनमा समेत अग्रणी भुमिका खेल्नु पर्ने बताउदै नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित