सहिद स्मृति भवनको पचालझरना उपाध्यक्ष न्यौपाने द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा सहिद स्मृति भवनको सिलान्यास गरिएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने र वडा नम्बर ४ का अध्यक्ष अनरुप रोकाया(अरुण)ले सयुक्त रुपमा सिलान्यास गरिएको छ । पचालझरना गाउँ पालिकाको १५ लाख लगानिमा उक्त भवन निर्माण हुने भएको छ ।पचालझरना गाउँ पालिकाका जनयुद्धका क्रममा सहिद भएका ४७ जना सपुतहरुको इतिहास झल्किने गरेर संग्राहलय स्थापना गर्ने उद्देश्यले भवन सिलान्यास गरिएको उपाध्यक्ष तारा न्यौपानेले बताउने भयो । पचालझरना गाउँ पालिका केन्द्र पणेक्षामा सर्जन बिकको अध्यक्षता उपभोक्ता समिती मार्फा उक्त भवन सम्पन्न हुने भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित