भेरी अस्पतालमा भएको मृत्युको घटनाको रहस्य खोजी गर्नु पर्छ-अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा( माओवादी केन्द्र)का कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले बुधबार राती भएको दुखद घटना कसरी, के कारण, कसले घटायाे छानबिन हुनु पर्ने बताउनु भएको छ ।घटनामा लापरबाही हो या योजना बद्ध गरिएको हो भन्ने कुराको अनुसन्धान गरिनु पर्ने बताउनु भएको हो । अध्यक्ष सेजुवालले कारण कस्को हो खाेजि गरेर पिडित परिवारले न्याय पाउनु पर्ने बताउनु भएको छ । अध्यक्ष सेजुवालले घाईतेकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गर्नु भएको छ । नेपालगन्ज बस्नुहुने सम्पूर्ण कर्नालि बासि बिषेश गरी कालीकाेट बासि एकजुट हुन अनुरोध समेत गर्नु भएको छ ।सत्यतथ्य छानबिन गरि काेहि दाेसि ठहरिय कडाइसाथ कार्बाहि गराै भन्दै आफुले  सक्दो सहयोग गर्ने बताउनु भएको छ । भेरी अस्पलातमा कालीकोट जिल्ला खांडाचक्र नगरपालिका ६ निवासी धन प्रसाद भट्टराई सहित एका घरका ४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित