पहेँला लहराले वालिनालि खायो

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको महावै गाउँ पालिकामा लगाएको अन्नवालि तथा तरकारी खेतिमा फैलिएको पहेलो लहरा(आकाशे लहरा)ले वालिनालिलाई असर गरेको छ ।

पहिले जंगलका बोट विरुवामा लाग्ने उक्त आकाशे लहरो का नामले चिनिने पछिल्लो समयमा गहुंवालि,तरकारी तर्फ प्याज,आलु लगाएतका वालिमा फैलिएर उत्पादन हुन नदिने गरेको महावैका  ६का बलबहादुर शाहीले बताउनु भएको छ । वहांले आफुले लगाएको प्याजमा देखाउदै भने पहिले किनारामा देखिएको थियो तर झेल्दै गएपछि बारिको विच सम्म फैलिएको छ । वहांले भन्नु भयो नष्ट गर्ने केही छैन जति वालिनालि नष्ट गरेपनि हेरेर बस्नु बाहेक अरु विकल्प नभएको बताउनु भयो ।

अहिले महावै गाउँ पालिकाका अधिकांस गाउँमा यस लहराले सताउने गरेको स्थानियको गुनासो छ । पछिल्लो समयमा व्यापक बढेको हो । यसका बारेमा छिट्टै विकल्प खोज्नु पर्ने स्थानिय महावै ५ गणेशकोटका सृजना शाहीको भनाई रहेको छ । जहांतहि पहलै पहेलो छ ।

जम्मै बालिलाइ बेरेर हुर्कन दिदैन के गरेर नष्ट गर्ने कृषकहरु चिन्तित भएको वहांको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित