माओवादी केन्द्रको महाधिवेशनमा निर्वाचन हुने, को होला अध्यक्ष ?

7
SHARES
15
VIEWS

आज शनिबार अपरान्ह निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रममा उम्मेदवारी दर्ताका लागि राति ८ बजेदेखि साढे ८ बजेको समय तोकिएको  छ ।

निर्वाचन समित्का अनुसार ८ः३५ सम्म उम्मेदवारको विरोधमा उजुरी दिन पाउने उल्लेख गरिएको छ भने राति ८ः ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन गर्ने र सो बारे निर्णय हुने छ ।त्यसै गरी राती ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिने छ भने  ९ः ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले बताउनु भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रममा राति ११ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ । यसरी आइतबार नतिजा सार्बजनिक गर्ने योजना रहेकोे बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित