नगर बिकाश कोष संचालकमा रास्कोटकी उपमेयर बम नियुक्त

7
SHARES
15
VIEWS

कालीकोट । शहरी बिकाश मन्त्रालय अन्तरगत नगर बिकाश कोष संचालकमा रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बमलाइ मनोनयन गरेको छ ।  नेपाल सरकार मन्त्री परिषदले  पौष १४ गतेको निर्णय अनुसार आगामी दुई वर्षको लागि बमलाइ मनोनयन  गरेको बताइएको छ । मन्त्रालयको मातहतमा रहेको नगर बिकाश कोष ऐन २०५३ दफा १४ को उपदफा २(घ)बमोजिम बमलाइ दुई वर्ष सम्म कार्यकाल हुने गरी उपसचिव टिकाराम ढकाल द्वारा मनोनयन गरिएको पत्र प्रदान गरिएको छ । कोषले नगरपालिकाको बिकाशका लागि विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।कोष संचालक समेत रहेकी मिमसरा बम नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित