कालीकोटका करनसिंहले जन्माएको ओदा फाउण्डेसनमा कार्की

7
SHARES
15
VIEWS

कालीकोट । सामाजिक सेवाका काम गर्दै आएको कालीकोटको एक मात्र ओदा फाउण्डेसनको अध्यक्षमा मिन बहादुर कार्कीलाई जिम्मेवारी दिएको छ ।

फाउण्डेसनको भर्खरै सम्पन्न साधारण सभाले आठ वर्ष देखि अध्यक्षको जिम्मेवारी लिदै आएका महावै गाउँ पालिकाका करनसिंहले जिम्मेवारी हस्तान्तरण गरेका हुन । उनले महाबै गाउँ पालिकामा स्वस्थ्य संस्था संचालन गरेर गरिव दुखिहरुलाई सेवा दिनुका साथै विभिन्न सामाजिक सेवाका काम गर्दै आएका छन ।

उनले यस अघि कोरोना महामारीका समयमा जिल्ला स्वस्थ्य कार्यालय कालीकोटलाई एक करोड बढिको औषधि सहयोग गरेका थिए । अहिले सदरमुकाम मान्ममा सम्पर्क कार्यलय स्थापना गर्नुका साथै महावैको ओदा गाउँमा आफ्नै भवन सहित विभिन्न सेवा सुचारु गरेका करन सिंहले अमेरिकी सहयोगमा उक्त कार्यक्रम संचालन गर्दै आएका छन ।

ओदा फाउण्डेसनको जिम्मेवारी लिएका कार्की यस अघि उक्त फाउण्डेसनको प्रबन्धक निर्देशक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित