रास्कोटको गोब्रेमा ट्रक दुर्घटना

7
SHARES
15
VIEWS

कालीकोट । हुम्ला जाने ट्रक दुर्घटना भएको छ ।

नेपाल खाद्य व्यापार कम्पनी लिमिटेड हुम्लाको चामल लिएर जाने क्रममा रास्कोट नगरपालिकाको वडा नम्बर ९ गोब्रेम्मा ट्रक दुर्घटना भएको तर मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ ।

भे १ क २०१९ नम्बर को मालबाहक ट्रक दुर्घटना हुदा चालक सकुशल रहेको बताइएको छ । उक्त ट्रकमा रहेको चामलमा भने क्षेती भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित