नेकपा(एमाले) चुनावी चर्चा: रमेश शाहिलाइ बमको साथ

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)कालीकोटको १० औं जिल्ला अधिबेशनमा तीन जना जिल्ला अध्यक्ष मैदानमा आएपनी अन्तमा पलांताका नेता धिर बहादुर बमले रमेश शाहीलाई साथ दिएका छ्न ।अब नेकपा( एमाले)कालीकोटको अध्यक्षमा खांडाचक्र नगरपालिका प्रमुख जशी पाण्डे र रमेश शाही बिच कडा प्रतिस्पर्धा हुने भएको छ । अधिकांश जिल्ला सदस्यहरुको सर्बसम्मत गरिएकोमा पदाधिकारीहरुको भने बिहीबार मतदान हुने भएको छ । दुबै पक्षले आ आफ्नो जित हुने दाबी गरेका छ्न । रमेश शाहिलाइ केपि ओलि निकट मानिएको छ भने जशी पाण्डेलाई भीम रावल पक्षमा जबरजस्त ठानिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित